Sanjivgyawali's Profile
Age: 29
City: Siddharthanagar
State/Province: Kshetra
Country: Nepal
Education: Bachelors degree
Religion: Hindu
Career: Accounting/Finance
Marital Status: Never Married
Profile Rating: 3/5
Age: 29
City: Siddharthanagar
State/Province: Kshetra
Country: Nepal
Education: Bachelors degree
Religion: Hindu
Career: Accounting/Finance
Marital Status: Never Married
Profile Rating: 3/5
Hello everyone.
जिन्दगी लाई बुझने सबै को आफ्नो आफ्नो ब्यक्तिगत धारणा छ। मलाई लाग्छ जीवन
संघर्ष को साथ साथै एउटा अविस्मरणीय यात्राहरू को संग्रह हो।
जिवन सादा होस अनि रंगिन पनि।
मानिस मा हुनु पर्ने सबै भन्दा ठूलो गुण नै मानवता हो, यदि मानवता नै छैन,भने हामी आफै लाई मानिस कसरी भन्ने?
जीवन मा सबै ले केहि न केहि उदेश्य लिएर अघि बढेको हुन्छ,र त्यो उदेश्य पुरा गर्न हरेक कदममा मेरो साथ सदैव रहनेछ। जीवन मा दुख सुख को समयमा पनि साथ साथ अगाडी बढ्नु पर्छ भन्ने मेरो मान्यता हो। एक अर्कालाई गरिने सम्मान र आपसी समझदारी नै सफल जिवनको सुत्र हो