Sujankarki49's Profile
Age: 31
City: Kathmandu
State/Province: Bagmati Province
Country: Nepal
Education: Ask me later
Religion: Hindu
Career: Arts/Culture/Music
Marital Status: Never Married
Profile Rating: 3/5
Age: 31
City: Kathmandu
State/Province: Bagmati Province
Country: Nepal
Education: Ask me later
Religion: Hindu
Career: Arts/Culture/Music
Marital Status: Never Married
Profile Rating: 3/5
नाम: सुजन
धर्म: हिन्दु
शैक्षिक योग्यता: कक्षा १० सम्म अध्ययन
रोजगार: हाल श्रमिकको रूपमा कार्यरत
म एक सरल र इमानदार व्यक्ति हुँ। मलाई लेख्ने, गीत गाउने र यात्रा गर्ने निकै मन पर्छ। साथी बनाउन मनपर्छ तर मजाक गर्ने बानी मन पर्दैन, म प्रत्येक कुरालाई गम्भीरतापूर्वक लिन्छु। म धूम्रपान छोड्ने प्रयासमा छु र म मादकपदार्थ सेवन गरेको ७ महिना भयो बन्द गरेको।
जीवनमा म परिश्रमी छु र जुनसुकै काम आए पनि जिम्मेवारीपूर्वक गर्छु। भविष्यमा विदेश जाने योजना छ।
म एक सुसंस्कारि, समझदार र साथ दिने जीवनसाथीको खोजीमा छु, जो प्रत्येक सुख-दुखमा मेरो साथ दिन सकून्। यदि तपाईं पनि यस्तो सोच राख्नुहुन्छ भने, म तपाईंलाई चिन्न चाहन्छु।